२६ कार्तिक २०८३, बिहिबार

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको हो ।

बैठकमा हिजो शुक्रबार दिउँसो ललितपुर बालकुमारीमा भएको घटनाको विषयमा छलफल हुने बताइएको छ ।

शुक्रबार बालकुमारीमा इपिएस परीक्षा दिन पाउनुपर्ने मागसहित युवा विद्यार्थीहरुले आन्दोलन गरेका थिए ।

परीक्षा दिन पाउनुपर्ने माग राखी आन्दोलनमा उत्रिएका युवाहरुमाथि प्रहरीको गोली र लाठि चार्ज हुँदा दुई युवकहरुको ज्यान गएपछि यतिबेला सरकारको चर्को आलोचना भइरहेको छ ।