१० कार्तिक २०८३, मंगलबार

सन्दीपविरूद्वको मुद्वाको सुनुवाइ आज पनि सकिएन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्वाको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा रहेको छ ।

काठमाडौं जिल्ला अदालतमा जारी सुनुवाइमा सन्दीप पक्षका वकिलको बहस नसकिएपछि आज पनि मुद्वा हेर्दाहेर्दैमा रहेको हो ।

पीडित भनिएकी किशोरीको तर्फबाट हिजो नै बहस सकिएको छ । अब सन्दीप पक्षका वकिलको बहस सकिएपछि फैसला आउनेछ ।

सम्भवत: भोलि बहस सकिएर फैसला आउने सम्भावना रहेको छ ।