२६ कार्तिक २०८३, बिहिबार

नेकपा एसको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहनेछ । आजको बैठक बिहान ११ बजे सुरु हुनेछ ।

हिजोदेखि ललितपुरमा सुरु भएको बैठकमा १५ जना सदस्यले विधान संशोधनका बारेमा आ–आफ्नो धारणा राखेका राखिसकेका छन् । आज बाँकी सदस्यले बोल्ने क्रम जारी रहने छ ।

विधानमाथि ११ वटा प्रश्नावली बनाइएको र प्रत्येक सदस्यलाई सो विधानमाथि टिप्पणी गर्नका लागि ३–३ मिनेटको समय छुट्याइएको छ ।