१० कार्तिक २०८३, मंगलबार

सेनाको हेलिकप्टर चढेर नातिनी ज्वाईँ भेट्न पुगे प्रधानमन्त्री

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सेनाको हेलिकप्टर चढेर नातिनी ज्वाईँ भेट्न गोरखा पुगेका छन् ।

सेनाको हेलिकप्टर दुरूपयोग गर्दै प्रधानमन्त्री गोरखाको सुलिकोट पुगेका हुन् । गण्डकी गाउँपालिका केही दिनअघि विवाह भएकी प्रचण्डकी नातिनी ज्वाई विज्ञानबाबु रेग्मीको गृहपालिका हो ।

प्रधानमन्त्री प्रचण्ड नातिनी-ज्वाइँ र सेनाको हेलिकप्टर अगाडि उभिएर खिचेको तस्वीर यतिबेला भाइरल बनेको छ ।