१० कार्तिक २०८३, मंगलबार

सन्दीपविरुद्धको मुद्दामा किशोरीको तर्फबाट बहस सकियो

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडितकोतर्फको बहस सकिएको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी अन्तिम सुनुवाईमा आज किशोरीको पक्षबाट बहस सकिएको हो ।

पीडित पक्षको बहस सकिएकाले आजैबाट सन्दीप पक्षका न्यायाधीसले बहस सुरू गरेका छन् ।

भोलि पनि सन्दीपकै पक्षका न्यायाधीसले बहस गर्नेछन् । भोलि बहस सकिए भोलि नै फैसला आउन सक्ने सम्भावना रहेको छ ।