काठमाडौं, ११ पुस । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको सातौँ बैठक सुरु भएको छ ।
बैठक ललितपुरमा सुरू भएको हो ।
बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुनेछ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया