२ कार्तिक २०८३, सोमबार

मुक्तिनाथ विकास बैंक नेपाल क्लियरिङ हाउसद्वारा सम्मानित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । मुक्तिनाथ विकास बैंक सम्मानित भएको छ ।

नेपाल क्लियरिङ हाउसले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा बैंकलाई सम्मान गरेको हो । विकास बैंक समूहमा सर्वाधिक विद्युतीय कारोवार गरेको भन्दै बैंक सम्मानित गरेको हो।

काठमाडौंमा भएको कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले पुरस्कार ग्रहण गरे ।