काठमाडौं, १० पुस । नेकपा (माओवादी केन्द्र) जाजरकोटका नेता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
माओवादी नेता लोक बहादुर सिं पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।
उनलाई एमाले महासचिव शंकर पोखरेल लगायत नेताहरूले पार्टीमा स्वागत गरेका हुन् ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया