काठमाडौं, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रको नाममा सम्बोधन गरेका छन् ।
सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको कार्यशैली बदल्ने बताए । देश कति बन्यो भन्ने भन्दा पनि कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा रहेको उनले बताए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया