१० कार्तिक २०८३, मंगलबार

एमाले बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा अशोक ठकुरी पुन: निर्वाचित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, पुस १० । नेकपा (एमाले) बागमति प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा अशोक ठकुरी पुन: निर्वाचित भएका छन् ।

गएराती सम्पन्न निर्वाचनमा ठकुरी प्रतिस्पर्धी बिवेक शर्मा (बिष्णु खनाल)लाई पराजीत गर्दै अध्यक्षमा पुन: विजयी भएका हुन् ।

यस्तै निर्वाचनले उपाध्यक्ष सरोजमोहन लामा, सचिवमा धनबहादुर पलामी र उपसचिवमा अमृत खडका र सरिता जिरेल निर्वाचत भएका छन् ।

एमाले बागमति सम्पर्क कमिटीमा सहमति जुटन नसकेपछि निर्वाचनबाट नेतृत्व चयन गरिएको हो ।