
काठमाडौं, १० पुस । नेकपा (एमाले) बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा पुनः अशोक ठकुरी निर्वाचित भएका छन् ।
गएराति सम्पन्न निर्वाचनमा विवेक शर्मा (विष्णु खनाल)लाई पराजित गर्दै ठकुरी अध्यक्षमा विजयी भएका हुन् ।
यसैगरी उपाध्यक्षमा सरोजमोहन लामा, सचिवमा धनबहादुर पलामी र उपसचिवमा अमृत खडका र सरिता जिरेल निर्वाचत भएका छन् ।
एमाले बागमती सम्पर्क कमिटीमा सहमति जुटन नसकेपछि निर्वाचनबाट नेतृत्व चयन गरिएको हो ।











प्रतिक्रिया