२ कार्तिक २०८३, सोमबार

गाजा युद्धमा मृत्यु हुनेको संख्या २० हजार ६७४ पुग्योः गाजाको स्वास्थ्य मन्त्रालय

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेल अवीव, १० पुस । गाजा युद्धमा मृत्यु हुनेको संख्या २० हजार ६७४ पुगेको छ ।

हमासद्वारा सञ्चालित गाजामा रहेको स्वास्य्य मन्त्रालयले सोमबार अक्टोबरको शुरुदेखि इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तिमा २० हजार ६७४ व्यक्तिको मृत्यु भएको जनाएको छ ।

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको घातक हमलाबाट शुरु भएको युद्धमा अहिलेसम्म ५४ हजार ५३६ व्यक्ति घाइते भएको पनि मन्त्रालयले जनाएको छ । एएनआई