१० कार्तिक २०८३, मंगलबार

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्वाको आज सुनुवाई हुँदैछ ।

काठमाडौं जिल्ला आदालतमा न्यायाधीश शिशिरराज ढकालको इजलासमा आज पेशी तोकिएको छ । आज मुद्दाको किनारा लाग्ने बताइएको छ ।

सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । फैसलाका लागि यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन ।