
काठमाडौं, ६ पुस । सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन नगर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनिलकुमार पोरखेलको इजलासले बसौलालाई निलम्बन नगर्न अन्तरिम आदेश दिएको हो ।
पदीय जिम्मेवारी पूरा नगरेको भन्दै बसौलालाई मन्त्रिपरिषद्को गत असोज २४ गते बसेको बैठकले तीन महिनाका लागि निलम्बन गरेको थियो।















प्रतिक्रिया