१० कार्तिक २०८३, मंगलबार

फागुन पहिलो साता विधान सम्मेलन गर्ने माओवादी पदाधिकारी बैठकको निर्णय

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । नेकपा माओवादी केन्द्रले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने भएको छ ।

आज बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।

यसका लागि विधान मस्यौदा समिति पनि गठन गरिएको छ ।