दमौली, ५ पुस । तनहुँ कारागारका महिला कैदीबन्दी झोला बनाउनका लागि तान बुन्दै । कारागारका छ महिला कैदीबन्दीले आयआर्जनका लागि झोला बनाउन तान बुन्ने काम गरिरहेका छन् । तस्वीरः कृष्ण न्यौपाने/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया