९ कार्तिक २०८३, सोमबार

प्रचण्डले बोलाए पदाधिकारी बैठक

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस। सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार पदाधिकारी बैठक बोलाएका छन् ।

रुपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिइएको छ ।

बैठकमा राष्ट्रिय सभा निर्वाचनको विषयमा पनि छलफल हुने बताइएको छ ।