९ कार्तिक २०८३, सोमबार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू (सूचीसहित)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १ पुस । गत मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकले यो सहित अन्य १६ वटा निर्णय गरेको छ ।

आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेकी हुन् ।

मन्त्रिपरिषद्ले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ।