१ कार्तिक २०८३, आइतबार

अध्यक्ष ओलीद्वारा फिदिममा बहुउद्देश्यीय सामुदायिक भवन उद्घाटन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, ३० मंसिर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पाँचथरको पुष्पलाल मदन भण्डारी स्मृति परिषद् बहुउद्देश्यीय सामुदायिक भवनको उद्घाटन गरेका छन् ।

पार्टीको समृद्धिका लागि संकल्प अभियानको १७औं दिन शनिबार दिउँसो पाँचथर पुगेका अध्यक्ष ओलीले फिदिम नगरपालिका-१ मा निर्माण गरिएको सो भवनको उद्घाटन गरेका हुन् ।