९ कार्तिक २०८३, सोमबार

कांग्रेसको महासमिति बैठक तेस्रो पटक सर्‍यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महासमिति बैठक सार्ने निर्णय गरेको हो ।

बैठकले फागुन ७ गतेदेखि १० गते सम्म महासमिति बैठक गर्ने नयाँ मिति तय गरेको छ । कांग्रेसले यसअघि पुस १६ देखि १९ सम्म महासमिति बैठक गर्ने निर्णय गरेको थियो ।

महासमिति बैठकको मिति तेस्रो पटक सरेको हो ।