९ कार्तिक २०८३, सोमबार

बालकृष्ण खाँणलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यसअघि मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबिच राय बाझिएपछि आज अर्को सुनुवाई भएको हो ।