
काठमाडौं, २७ मंसिर । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले महासचिव गौतमको राजीनामा स्वीकृत गरेका हुन् ।
गौतमले राजीनामा दिएपछि प्रतिनिधि सभा सचिव पदमप्रसाद पाण्डेयलाई महासचिवको जिम्मेवारी दिइएको छ ।
















प्रतिक्रिया