९ कार्तिक २०८३, सोमबार

फुटपाथ व्यवसायीको पक्षमा प्रदर्शन गर्न पुगेका अभियान्ता ई: विरूद्व स्थानीयको प्रदर्शन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । फुटपाथ व्यवसायीको पक्षमा प्रदर्शन गर्न ललितपुर महानगरपालिका अगाडि पुगेका अभियान्त ई: विरूद्व स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।

महानगरपालिका अगाडि १०८ मिनेट उभिने घोषणा गर्दै पुगेका ई: विरूद्व नै स्थानीयले प्रदर्शन गर्दै उनले बोकेका पोष्टर, पम्प्लेट च्यातिदिएका हुन् ।

ललितपुर महानगरपालिकाले गत आइतबारदेखि मंगलबजार-लगनखेल क्षेत्र ‘फुटपाथ पसल निषेधित क्षेत्र’ तोकेको थियो।

महानगरको उक्त निर्णयविरूद्व ई: ले १०८ मिनेट महानगरपालिका अगाडि उभिएर विरोध गर्ने घोषणा गरेका थिए ।