
काठमाडौं, २६ मंसिर । पहिचानवादीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा ढुंगामुढा गरेका छन् ।
झापाको दमकमा कार्यक्रमका लागि पुगेका मुख्यमन्त्री कार्की सवार गाडीमा पहिचानवादीले ढुंगामुढा गरेका हुन् ।
मुख्यमन्त्री कार्कीलाई पहिचानवादीले कालोझण्डासमेत देखाएका थिए ।















प्रतिक्रिया