३० आश्विन २०८३, शुक्रबार

यू–१९ एसिया कपः पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै नेपाल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । नेपालले एसिसी यू-१९ एसिया कपको पहिलो खेलमा पाकिस्तानसँग टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।

दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा पाकिस्तानका कप्तान साद बेगले टस जितेपछि पहिले बलिङ गर्ने निर्णय लिएका हुन् ।

प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ । नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा यूएई, जापान, श्रीलंका र बंगलादेश छन् ।