कास्की,२२ मंसिर । नेकपा (एमाले) ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को क्रममा शुक्रबार बिहान पोखरा अमरसिँहचोकमा पुगेका पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्दै स्थानीय । तस्वीरः कृष्ण दवाडी/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया