
काठमाडौं, १९ मंसिर । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेका रिट आज पनि ‘हेर्न नभ्याइने’ मा परेका छन् ।
सर्वोच्च अदालतमा आजबाट पूर्ण सुनुवाइ हुने भनिए पनि रिट हेर्न नभ्याईमा परेका हुन् ।
न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको इजलासले रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो।
सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १४ वटा रिट दर्ता भएका थिए।















प्रतिक्रिया