२ कार्तिक २०८३, सोमबार

सुनको मूल्यले आज पनि बनायो नयाँ कीर्तिमान

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ ।

आइतबार प्रतितोला एक लाख २० हजार आठ सय कायम भएको छापावाल सुनको मूल्य आज रु आठ सयले बढेर प्रतितोला रु एक लाख २१ हजार छ सय पुगेको हो ।

नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख २१ हजार कायम भएको छ ।

आइतबार तेजावी सुन प्रतितोल एक लाख २० हजार दुई सयमा कारोबार भएको थियो । साथै चाँदीको मूल्य प्रतितोला रु एक हजार पाँच सय ४५ मा कायम भएको छ ।