
काठमाडौं, १८ मंसिर । नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक जारी छ ।
पार्टी कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो ।
बैठकमा अन्तरपार्टी निर्देशन (अपानि) मा नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल भइरहेको बताइएको छ।















प्रतिक्रिया