९ कार्तिक २०८३, सोमबार

वीर अस्पतालको निर्देशकको जिम्मेवारी डा. श्रवण थापालाई

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, १७ मंसिर । वीर अस्पतालको निर्देशकको जिम्मेवारी डा. श्रवण थापालाई दिईएको छ।

डा. थापालाई अर्को निर्णय नभएसम्मका लागि निमित्तको जिम्मेवारी दिइएको हो । यसअघि उनी सहायक निर्देशकको रूपमा कार्यरत थिए ।

यसअघिका निर्देशक डा. सन्तोष पौडेललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानेको थियो ।