
काठमाडौं, १२ मंसिर । केही दिनदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले आज काठमाडौं आउन रोकेको छ ।
भक्तपुरबाट प्रदर्शनका लागि काठमाडौं आउँदै गरेका प्रसाईंलाई प्रहरीले बाटोमै रोकेको हो । उनलाई प्रहरीले पेप्सीकोलामा रोकेर फिर्ता पठाएको हो ।
आफ्ना समर्थकसहित तीनवटा गाडीमा ठिमीस्थित घरबाट काठमाडौं आउँदै गरेको उनलाई बाटोबाटै फिर्ता पठाइएको हो ।















प्रतिक्रिया