९ कार्तिक २०८३, सोमबार

फोहोरको थुप्रोमा नवजात शिशुका दुईवटा शव फेला

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । सर्लाहीमा फोहोरको थुप्रोमा दुई शिशुको शव फेला परेको छ ।

सदरमुकाम मलंगवा नगरपालिका ९ स्थित फोहोरको थुप्रोमा दुईजना शिशुको शव फेला परेको हो । अन्दाजी ७ महिना जतिका ती जुम्ल्याहा शिशु गर्भपतन गरे फालिएको हुनसक्ने आशंका प्रहरीले जनाएको छ।

बाटो हिँड्नेले फोहोरमा शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।