
काठमाडौं, ९ मंसिर । भारतको नयाँ दिल्लीका लागि उडेको एयर इन्डियाको जहाजसमा समस्या देखिएपछि पुन: काठमाडौं फर्किएको छ ।
जहाजमा प्राविधिक समस्या देखिएपछि विमानलाई नारायणघाटमाथिको आकाशबाट काठमाडौं नै फर्काइएको हो । एआई २१६ उडानको उक्त विमानमा १२५ जना यात्रु थिए ।
यात्रुहरूलाई होटलमा राखिएको विमानस्थलले जानकारी दिएको छ ।















प्रतिक्रिया