
काठमाडौं, ७ मंसिर । बल्खुमा प्रहरीले गोली चलाएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वमा भएको प्रदर्शनमा प्रहरीले हवाई फायर गरेको हो । दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबिच झडप भएपछि प्रहरीले गोली चलाएको हो ।
त्यसअघि प्रहरीले अश्रृग्यास र पानीको फोहोरासमेत हानेको थियो ।















प्रतिक्रिया