९ कार्तिक २०८३, सोमबार

बल्खुमा युवा संघ र दुर्गा प्रसाईंका समर्थकबीच झडप

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । बल्खुलमा नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकबीच झडप भएको छ । प्रसाईको प्रदर्शनस्थलमा युवा संघका कार्यकर्ता प्रवेश गरेपछि झडप भएको बताइएको छ ।

आज युवा संघ र प्रसाईंले काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।

युवा संघले तीनकुनेमा प्रदर्शन गर्दैछ भने दुर्गा प्रसाईंको समूहले बल्खु चोकमा गर्दैछ ।