
काठमाडौं, ७ मंसिर । माछापुच्छ्रे बैंकको संचालक समितिको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् ।
आज बसेको संचालक समितिको ४९१औं संचालक समितिको बैंठकले केसीलाई अध्यक्षमा नियुक्त गरेको हो ।
बैंकका निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै केसीलाई अध्यक्ष नियुक्त गरिएको बैंकले जानकारी दिएको हो ।















प्रतिक्रिया