९ कार्तिक २०८३, सोमबार

धनकुटामा एकै परिवारका ३ जनाको शव फेला

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । धनकुटामा एकै परिवारका तीनजनाको शव फेला परेको छ ।

धनकुटा नगरपािलका-१ निगालेका ३५ वर्षका टिकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षकी भीमा गुरुङ र १० वर्षका छोरा आयुष घरमै मृत फेला परेका हुन् । ६ वर्षकी छोरी भने सकुशल छिन् ।

घरायसी झगडाका कारण टिकारामले श्रीमती भीमा र छोरा आयुषको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको हुनसक्ने आशङ्का गरेको छ ।

थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।