काठमाडौं, ५ मंसिर । विश्वकप फुटबलको एसियन छनोटअन्तर्गत नेपाल यमनसँग पराजित भएको छ ।
मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–० ले पराजित भएको हो ।
पहिलो हाफमा बराबरी गरेको नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया