
काठमाडौं, ५ मंसिर । काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वर चोकसम्म निषेधाज्ञा जारी गर्ने निर्णयविरूद्व सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालयले सो क्षेत्रमा एक महिनासम्मका लागि निषेधित क्षेत्र तोक्ने निर्णय गरेको थियो।
प्रशासनको निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल र प्रेमराज सिलवालले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।















प्रतिक्रिया