३० आश्विन २०८३, शुक्रबार

पाकिस्तानी क्रिकेट टीमका कप्तान बाबर आजमले दिए राजीनामा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । पाकिस्तानी क्रिकेट टीमका कप्तान बाबर आजमले पदबाट राजीनमा दिएका छन् ।

आजमले आज कप्तान पदबाट राजीनामा दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत् एक विज्ञप्ति जारी गर्दै पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।

विश्वकपमा स्थान बनाउन नसकेपछि उनले राजीनमा दिएका हुन् ।