
जनकपुरधाम, २९ कात्तिक । रेलले किचेर एकजनाको मृत्यु भएको छ ।
जनकपुर-जयनगर रेलमार्गस्थित धनुषाको विदेहनगरपालिकाको बैदेही स्टेसन नजिकै रेलले किच्दा ५० वर्षीय पुरुषको लिकमै किचिएर मृत्यु भएको हो । रेल जनकपुरबाट जयनगरतर्फ जाँदै थियो ।
मृतकको सनाखत भएको छैन ।















प्रतिक्रिया