८ कार्तिक २०८३, आइतबार

हालसम्म कुन-कुन देशमा टिकटक ब्यान्ड छ ?

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । सरकारले नेपालमा पनि सामाजिक सञ्जाल टिकटक ब्यान्ड गर्ने निर्णय गरेसँगै सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

सरकारले वाक स्वतन्त्रतामा अंकुस लगाउन खोजेको भन्दै विरोध भइरहेको हो । कतिपयले भने सरकारको कदमको प्रशंसा गरेका छन् । टिकटकले विकृति ल्याएको भन्दै कतिपयले सरकारको कदमको समर्थन गरेका हुन् ।

सामाजिक विकृति भित्र्याएको र देशको सुरक्षा खतरा बढेको भन्दै हालसम्म २६ देशमा टिकटक बन्द भइसकेको छ ।

यी हुन् टिकटक ब्यान्ड गरिएको २६ देशहरू–

१.बेलायत
२. अमेरिका
३. न्यूजिल्यान्ड
४. क्यानडा
५. ताइवान
६. बेल्जियम
७. डेनमार्क
८. पाकिस्तान
९. अफगानस्तान
१०. भारत
११. सोमालिया
१२. अर्मेनिया
१३. अजरवैजान
१४. बंगलादेश
१५. इन्डोनेसिया
१६. ईरान
१७. जोर्डन
१८. अष्ट्रिया
१९. ईस्टोनिया
२०. फ्रान्स
२१. आयरल्यान्ड
२२. लाटभिया
२३. माल्टा
२४. नेदरल्यान्ड
२५. नर्वे
२६. अष्ट्रेलिया