८ कार्तिक २०८३, आइतबार

सांसद विकास कोषको रकम भूकम्प पीडितका लागि खर्चिने सरकारको निर्णय

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । सरकारले सांसद विकास कोषको रकम भूकम्प पीडितको राहत, पुन:स्थापना र अस्थायी आवास निर्माणमा खर्चिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोषको रकम भूकम्प पीडितका लागि खर्च गर्ने निर्णय गर्दै १० अर्बको कोष निर्माण गर्ने निर्णय गरेको छ ।

जसअनुसार कोषमा सांसद विकास कोषको झण्डै ८ अर्ब र दातृ निकायहरुको सहयोग समेत गरेर १० अर्ब रहनेछ ।