
काठमाडौं, २७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले आज गाई पूजा गरेका छन्।
कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन राष्ट्रपति पौडेलले शीतल निवासमै गाईपूजा गरेका हुन् ।
श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ।
गाईको पूजा गर्दा ‘वैतरणी’ गर्न सहज हुने लोकविश्वास छ।















प्रतिक्रिया