काठमाडौं, २६ कात्तिक । धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरमा पनि लक्ष्मि पूजा गरिएको छ ।
आइतबार साँझ जानकी मन्दिरमा दीप प्रज्वलन गरिएको हो । युवाहरूको एक समूहले ५१ हजार दीप प्रज्वलन गरेको हो ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया