८ कार्तिक २०८३, आइतबार

घरमा आगो लाग्दा जलेर आमा-छोराको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । गोरखामा एक घरमा आगलागी हुँदा जलेर आमा छोराको मृत्यु भएको छ ।

धार्चे गाउँपालिका–१ हुल्चुकमा ७८ बर्षीया कान्छी गुरुङको घरमा आगलागी हुँदा उनी उनका छोराको जलेर मृत्यु भएको हो ।

शनिबार राति लागेको आरोमा परेर उनीसँगै उनका अपाङ्गता भएका ३९ बर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।