८ कार्तिक २०८३, आइतबार

आज ह्वात्तै घट्यो सुनको भाउ, कतिमा कारोबार भइरहेको छ ?

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । आज नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एकहजारले घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार सत सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३८० रूपैयाँमा कारोबार भइरहेको छ ।