१ कार्तिक २०८३, आइतबार

तिहारमा किनमेल गर्नेको घुइँचो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारका अवसरमा बजारमा किनमेल गर्नेको घुइँचो लागेको छ ।

काठमाडौं उपत्यका लगाएत देशका मुख्य व्यापारीक क्षेत्रमा आवश्यक सरसामान खरिद गर्ने सर्वसाधरणहरुको घुइँचो लागेको हो ।

काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड लगाएतका क्षेत्रमा भाइमसला, ढाका टोपी, झिलिमिली बत्ती लगाएतका सरसामान किन्नेहरु पुग्ने गरेका छन् ।

तिथीअनुसार शुक्रबारबाटै धनतेरस पनि शुरु भएको छ ।