८ कार्तिक २०८३, आइतबार

भूकम्प पीडितलाई प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब सहयोग गर्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री र मन्त्रीहरूले जाजरकोट भूकम्पका पीडितहरूलाई एक महिनाको तलब सहयोग गर्ने भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दिने निर्णय गरेको हो ।