८ कार्तिक २०८३, आइतबार

सन्दीप लामिछानेविरूद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्वाको आज सुनुवाइ हुँदैछ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा मुद्वाको पेशी तोकिएको छ। यसअघि मुद्वाको सुनुवाई पटकपटक सर्दै आएको थियो ।

आज मुद्वाको सुनुवाई घिमिरेको इजलासमा ‍पाचौं नम्बरमा छ।

सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।